काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो ।
बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूसँगै प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका सन्दर्भमा थप छलफल भईरहेको बताइएको छ। चीन भ्रमणले नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउनका साथै आर्थिक सहयोग र परियोजनाका विषयमा सहकार्यको नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
बैठकको प्रमुख एजेन्डामा प्रधानमन्त्रीको भ्रमण तयारी, आपसी सम्झौताहरूको तर्जुमा र भ्रमणका सम्भावित प्राथमिकताहरू समेटिएको प्रशासन स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती सेवा १६औँ संशोधन नियमावली स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
ओजन तह संरक्षणसम्बन्धी मन्ट्रियल प्रोटोकल कार्यान्वयन सम्झौता स्वीकृत
बजेट पारित गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
मन्त्रिपरिषद्को बैठक आज बस्दै
डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकृत