काठमाडौं। सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआइजी एवम् गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ ।
जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंगलबार बेलुका काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिए ।
उनलाई परिसरकै हिरासतमा राखिएको छ । आजदेखि अनुसन्धान प्रक्रिया शुरू भएको उनले बताए ।पोखराको सूर्यदर्शन सहकारी सहकारीको बचत अपचलन प्रकरणमा गत असोज ६ गते जोशी पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेसीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि सुनुवाइ स्थगित
छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन उच्चको आदेश
पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित
छविलाल जोशी अस्पताल भर्ना
छविलाई बयानका लागि चितवन ल्याइयो
छविलाल जोशीलाई काठमाडौं अदालतमा पेस गरिँदै