एजेन्सी । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिना विजयी भएको छ।
बुधबार सम्पन्न प्रतिस्पर्धामा अर्जेन्टिनाले पेरुलाई १-० गोलले हराएको हो।
लाउटारो मार्टिनेजले गरेको एक गोल नै अर्जेन्टिनाको जितका लागि निर्णायक बनेको हो। खेलको ५५औँ मिनेटमा मार्टिनेजले कप्तान लियोनल मेसीको पासमा गोल गरेका थिए।
दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना १२ खेलबाट २५ अंक बनाउँदै शीर्ष स्थानमा छ। पेरु भने ७ अंकसहित तालिकाको पुछार अर्थात् दसौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०५ मंसिर २०८१, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना क्वाटरफाइनलमा
विश्वकप फुटबल : केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३ शून्यले पराजित
अर्जेन्टिनाको जितमा मेसीको दुई गोल