काठमाडौ । वर्षेनी अर्बौं रुपियाँ राजस्व चुहावट हुने गरेको पाइएपछि चुहावट रोक्न सरकारका मुख्य सचिव एकनारायण अर्याललगायतका सरोकारवाला निकायका उच्च पदस्थहरूले व्यापक छलफल गरी राजस्व छली रोक्न महत्वपूर्ण निर्णय गरेका छन्।
सरकारकै विभिन्न नियमनकारी निकायले गरेको छानबिन र कारबाहीले वार्षिक २० अर्बभन्दा बढी राजस्व चुहावट हुने गरेको देखाएको छ । यो त सामान्य अनुसन्धानले देखाएको तथ्यांक हो तर राजस्व चुहावटविरुद्धमा व्यापक र बृहत् अनुसन्धान हुने हो भने वार्षिक खर्ब बढी राजस्व चुहावट हुने गरेको अर्थ मन्त्रालयकै अधिकारीहरू स्वीकार्छन्। नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २५ कार्तिक २०८१, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
कर विवरण नबुझाउने ८ करदातालाई आन्तरिक राजस्व कार्यालय चाबहिलको १५ दिने अल्टिमेटम
आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट दश महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन
राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाइ
खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व