काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो १ बजेका लागि तय भएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार बैठकमा। समसामयिक राजनीतिक गतिविधि, आगामी कार्यदिशा र विविध गरी तीन जना एजेन्डा तय गरिएको छ । पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि आन्दोलित बनेको रास्वपाले बैठकबाट यसबारे आवश्यक थप निर्णय लिने बताइएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० कार्तिक २०८१, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपाको रोकिएको बागमती प्रदेश अधिवेशन भोलि