बगदाद । प्यालेस्टाइन र लेबनानमा इजरायली सैन्य कारबाहीका साथै इजरायलले हिजबुल्लाह नेता हसन नसरल्लाहको हत्याको विरोधमा सयौं इराकीहरू बगदादमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले इराकी, प्यालेस्टाइन र लेबनानी झण्डा र नसरल्लाहको तस्बिर बोकेका थिए ।
लेबनान र प्यालेस्टाइनप्रति ऐक्यवद्धता व्यक्त गर्दै इजरायल र अमेरिकाविरुद्ध नारा लगाएका थिए । तीन दशकभन्दा बढी समयसम्म हिजबुल्लाहको नेतृत्व गरेका नसरल्लाह सेप्टेम्बर २७ मा इजरायली हवाई आक्रमणमा मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असोज २०८१, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा १० जनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
इजरायली आक्रमणमा लेबनानमा १२ स्वास्थ्यकर्मीको मृत्यु
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
गाजामा भएको इजरायली आक्रमणमा १९ जना प्यालेस्टिनीको मृत्यु