रोल्पा। रोल्पामा बालिका बलात्कारको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माडी गाउँपालिका २ खोलबाङका ३२ वर्षीय बिर्सी विक छन् ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।विकले ती बालिकालाई विवाह गर्छु भनि ललाई फकाई आफ्नै घरमा लगेर बुधबार राति बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असोज २०८१, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
दुई थान घरेलु पेस्तोलसहित एक नेपाली भारतबाट पक्राउ
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ