ललितपुर । लगातारको वर्षाको कारण शनिबार बिहान ललितपुरको नख्खु खोलाको जलसतह निकै बढेको छ ।
पानीको बहाव बढेसँगै विभिन्न क्षेत्र डुबानमा परेका छन् ।
खोलामा आएको बाढीका कारण खोलाको तटीय क्षेत्र डुबानमा परेको छ ।
यसैबिच बाढीमा फसेका एक जना व्यक्तिको प्रहरीले उद्धारको प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ असोज २०८१, १० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोल्पाको गैरीगाउँमा बाढी पस्यो, एक जनाको मृत्यु, ६ जना घाइते
बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द
हुम्लामा एक्कासि ठूलो वर्षासंगै ठुलो बाढी, बगायो विद्यालय
बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग