काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेले सहकारी प्रकरण अब सकिएको बताउँदै विषय अब गोर्खा मिडियातिर जाने बताएका छन् । राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“सहकारी सकियो, अब गोर्खा मिडियातिर जान्छ विषय,” लामिछानेले भने, “आफ्नै केन्द्रीय नेता बसेको ठाउँले दिएको प्रतिवेदन हेरे हुन्छ । प्रतिवेदन कस्तो हुन्छ भनेर रु प्रमाण छ, प्रमाण छ भनेको होइन, मेरो प्रणाम छ, प्रमाण होइन रहेछ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असोज २०८१, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट