काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक तथा ट्रेड युनियन विभागमा सदस्यहरू मनोनीत गरेका छन् ।
देउवाले बिहीबार विधानअनुसार केन्द्रीय सदस्य हरिशरण नेपाली प्रमुख रहेको विभागमा सदस्यहरु मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मनोनीत सदस्यहरु यसप्रकार छन् -
१. डी.पी. अर्याल, काठमाडौं
२. बमबहादुर डि.सी., दाङ
३. भीमार्जन आचार्य, काठमाडौं
४. तारा राई, उदयपुर
५. प्रभातकुमार ललन, सप्तरी
६. राजेन्द्र बुढाथोकी, दाङ
७. तेजबहादुर गोदार, मकवानपुर
८. जयबहादुर डि.सी. (बुढा), सुर्खेत
९. कृष्णबहादुर कुँवर, कञ्चनपुर
१०. लीलबहादुर रनपाल, स्याङ्जा

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० भदौ २०८१, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस