साउदी अरबका प्रस्तावित राजदूत ढकालको संसदीय सुनुवाइ

सफल खबर संवाददाता

बुधबार, १९ भदौ २०८१, १३ : २०
साउदी अरबका प्रस्तावित राजदूत ढकालको संसदीय सुनुवाइ

काठमाडौँ । साउदी अरबका लागि प्रस्तावित राजदूत नरेश विक्रम ढकालको संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा ढकालको सुनुवाइ भइरहेको हो । बैठकमा ढकालले आफ्नो कार्य योजना पेस गरेका छन् ।

ढकाल यमन तथा सोमालियाका लागि गैरआवासीय राजदूतका रूपमा समेत प्रस्तावित हुन् ।

प्रतिक्रिया दिनुहोस