काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली राम्रो भएको भन्दै प्रशंसा गरेका छन् ।
आइतबार भएको पार्टीको केन्द्रीय समितिको बैठकमा आफूहरू सँगै जेल बसेको र आफ्नो सम्बन्ध पनि राम्रो भएको बताउँदै देउवाले ओलीको प्रशंसा गरे । बैठकमा बोल्दै देउवाले वर्तमान सत्ता गठबन्धनको विपक्षमा नबोल्न केन्द्रीय सदस्यहरूलाई निर्देशन समेत दिए । उनले आफूले प्रचण्डलाई कहिले पनि धोका नदिएको भन्दै पटक पटक प्रचण्डबाट धोका खाएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ भदौ २०८१, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार