चितवन । माडी-१, सिखारीपुर गाउँमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
आइतबार बिहान करीब ९ बजे परेको चट्याङ लागी दयाराम महतोका श्रीमती, बर्ष ५० का सरस्वती महतोको मृत्यु भएको हो । बिहानपख भारी बर्षा भइरहेको समयमा गोठमा रहेको भैंसी सार्न घरबाहिर निक्लिँदा उहाँमाथि चट्याङ परेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ भदौ २०८१, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते
गुल्मीमा चट्याङ लागेर ३ जना घाइते
रौतहटमा चट्याङ लागेर २ किशोरको मृत्यु
गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते