काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठकमा वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरूलाई पनि बोलाइएको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल हुनेछ ।
महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पास गर्नुपर्ने आवाज पार्टीमा उठे पनि सहमति जुट्न सकेको छैन । देउवाले पटक पटक छलफल गर्दा पनि सहमति नजुटेपछि शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ भदौ २०८१, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र बजगाईंले छोडे कांग्रेस
कांग्रेसको संसदीय नेता चयन वैशाख ४ गते
कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका रोक्न माग गर्दै सर्वोच्चमा रिट, पेसी आज
प्रधानमन्त्रीलाई कांग्रेस सांसद् कर्णले भने- आउनुहोस्, राष्ट्रिय एकता गरौँ
कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?
भीष्मराजले धोका दिएपछि नयाँ नेता खोज्दै देउवा पक्ष