काठमाडौं । सरकारले मुख्यसचिवमा एक नारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले नयाँ मुख्यसचिव नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ भदौ २०८१, २० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेरो व्यक्तिगत स्वार्थ, एजेन्डा केही छैन : मुख्य सचिव अर्याल