पाँच वर्षमा ७९ हजार वटा दुर्घटना, ११ हजार जनाको मृत्यु

पत्रपत्रिकाबाट

सोमबार, २२ असोज २०७५, ०८ : १८
पाँच वर्षमा ७९ हजार  वटा दुर्घटना, ११ हजार जनाको मृत्यु

काठमाडौं ।  मर्मतसम्भार नगरिएका र जथाभावी खनिएका सडकले दुर्घटना बढाएको छ। पछिल्ले पाँच वर्षमा ७९ हजार ४१७ सवारी दुर्घटना भए, जसमा १० हजार ७ सय २२ जनाले ज्यान गुमाए।

२० हजार १४६ घाइते गम्भीर घाइते भए। साधारण घाइतेको संख्या ४० हजार ७५४ छ। प्रहरीको ट्राफिक निर्देशनालयको तथ्यांकअनुसार हरेक वर्ष दुर्घटना बढ्दै छ।
गत आर्थिक वर्ष २०७५/७५० मात्रै भन्डै दुई हजारसडक दुर्घटना भए, जसमा अढाए हजारले ज्यान गुमाएको छ। 

सिँचाइ मन्त्रालयअन्तर्गत जलउत्पन्न प्रकोप व्यवस्थापन विभागमा कार्यरत भूगर्भविद श्रीकमल द्विवेदी पहिरो र सडक दुर्घटनााट बर्सेनि भौतिक र मानवीय क्षति बढ्नुमा अव्यवस्थित सडकको ठूलो भूमिका रहेको बताउँछन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस