काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।
ब्रिज इन्टरनेसनल एजुकेसन कन्सलटेन्सीले उनलाई २ वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।
जसका लागि सोमबार ब्रिजका प्रमुख भुवन गिरी र क्रिकेट सन्दीपले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतापछि सन्दीपले भने, ‘मिसिङ पाट जुन थियो त्यो फेरि सुरुवात भएको छ । यो समयमा सबैले साथ दिनु भएको छ । ब्रिज ईन्टरनेसनलसँगको यो यात्रामा अझै आगामी दिनमा केही राम्रो गर्न सकिने छ भन्ने आसा गरेको छु ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ भदौ २०८१, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लंका प्रिमियर लिगमा सन्दीप लामिछाने जाफ्ना किङ्समा अनुबन्धित
एकदिवसीय खेलमा सन्दीपको नयाँ कीर्तिमान, ७३ खेलमा लिए १५० विकेट
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त