काठमाडौं । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ । शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
उनले स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेको जानकारी दिए । उनले भने, 'हेलिकप्टर ठोक्किएको हो । केही शवहरु देखिएको सूचना आएको छ ।' उनले आफूहरू पनि त्यता जान लागेको बताए ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ साउन २०८१, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोटाङ हेलिकप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो
खोटाङमा हेलिकप्टर दुर्घटना
श्रीलङ्कामा सेनाकाे हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु
उत्तरकाशीमा हेलिकप्टर दुर्घटना, छ जनाको मृत्यु