काठमाडौँ । नवलपुरको कावासोती ४ हसौरास्थित चिलाहाको हसौरा खोला किनारमा एक बालक मृत अवस्थामा फेला परेका छन् । कावासोती ४ निवासी पूर्व वडाध्यक्ष रामजी ढुंगानाका नाती सुवास ढुंगाना मङगलबार बिहान हसौरा नजिकै साइकलमा खेलिरहेको अवस्थामा एक्कासी बेपत्ता भएका थिए ।
बुधबार बिहान ९ः१५ बजेतिर चिलाहाको हसौरा खोला किनारमा ३० महिने ढुंगाना मृत अवस्थामा फेला परेको हुन् ।जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले घटनास्थलमा अहिले प्रहरी पुगेर घटना स्थलको मुचुल्का तयार पार्ने काम भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ साउन २०८१, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट सात जना नेपाली बालकको उद्धार
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
काभ्रेको रोशीमा ढिस्कोले पुरिएर १४ वर्षीय बालक घाइते
मकवानपुरको सिस्नेरीमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बेपत्ता
चीनमा चक्कु प्रहारबाट १० वर्षीय बालकको मृत्यु
दिल्लीबाट रौतहटका चार बालकको सकुसल उद्धार