काठमाडौँ । सभामुख देवराज घिमिरेले ६ वटा समितिका सभापतिसँग आज दिउँसो ३ बजे सिंहदरवारस्थित कार्यकक्षमा छलफल गर्दैछन् । संसद बिजनेसविहीन भएपछि सभामुखले विधेयक विचाराधीन रहेका ६ वटा समितिका सभापतिसँग छलफल गर्ने भएका हुन् ।
साथै अहिले सवा २ बजे कृषि समितिका सभापतिको शपथ ग्रहण कृषि समितिको हलमा हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे
सभामुखसहित प्रमुख सचेतकहरूको बैठकमा भएन सहमति
विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख घिमिरे
संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति
सभामुख घिमिरेले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने