काठमाडौं। मंगलवार राति परेको अविरल वर्षापछि आएको बाढी काठमाडौं उपत्यकाका अधिकाशं करिडोरमा पसेको छ ।मनोहरा र हनुमन्ते नदीमा आएको बाढी बागमती नदीमा प्रवेश गरेपछि नदी किनारामा सडक करिडोरमा बाढी पसेको हो ।
बाढीका कारण करिडोर सडक हिलाम्म बनेका छन् । करिडोर सडक हिलाम्मे बन्दा बुधवार बिहान कार्यालय समयमा मुख्य सडकमा सवारीको चाप देखिएको छ । बिहान १० बजेको समयमा थापाथलीको सवारी जाम कुपण्डोल हुँदै पुल्चोकसम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला