काठमाडौँ । रास्वपाकी सांसद निशा डाँगीले कीर्तिपुर खेल मैदान निर्माणको प्रगति सदनलाई जानकारी गराउन माग गरिकी छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै केपी ओली नेतृत्वको सरकारले ३ सय दिनमा निर्माण सम्पन्न गर्ने घोषणा गरेको १५ दिन भइसकेकाले ५ प्रतिशत काम अहिले हुनुपर्ने उनको भनाइ छ । उनले समाचार र चर्चाको लागि मात्रै निर्णय गर्ने प्रवृत्ति त्याग्न आग्रह गरिन् ।
उनले भनिन्, ‘प्रधानमन्त्री आफैँले वा खेलकुद मन्त्रीले सदनमा निर्माणबारेको जानकारी प्रत्येक महिना सदनमा राख्नुपर्ने माग समेत राख्छु ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ साउन २०८१, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक
संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने रास्वपाको तयारी
रास्वपा शीर्ष नेतृत्वबीच सरकार गठन र रणनीतिबारे छलफल
रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने
रास्वपाको नवनिर्वाचित सांसदलाई अभिमुखीकरण, यस्तो छ कार्यतालिका
रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध