काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भानुभक्त आचार्यले भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धनका लागि पुर्याराएका विशिष्ट योगदानको स्मरण गरिकि छिन्।
आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा आज पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत भानुभक्त आचार्यद्वारा नेपाली भाषामा अनुवाद गरिएको वाल्मिकी रामायणले विविध भूगोल, जातजाति, संस्कार र संस्कृति अँगालेका नेपालीबीच अपनत्वको भावना र साझा मनोविज्ञानको निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको बताइन् ।
उनले आचार्यलेप्रति सम्मान प्रकट गर्ने विशेष दिनका रूपमा भानु जयन्तीलाई ग्रहण गर्नुपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २९ असार २०८१, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यकर्तासँग भेटघाट गर्न कसैको अनुमति लिनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी
लोकतन्त्र जीवनपद्धति बनिसक्यो :पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति चीन भ्रमणबाट स्वदेश फिर्ता
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता
श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी