काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । विभिन्न सार्वजनिक निकायहरूबाट लेखिआए बमोजिम कार्यालयको २१ गतेको निर्णयअनुसार २४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको हो ।
कालोसूचीमा राखिएको अवधिभर त्यस्ता कम्पनीहरूले कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असार २०८१, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० निर्माण कम्पनी कालोसूचीमा
यी ५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा
१४ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)
यी १४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने सरकारको तयारी
२३ निर्माण कम्पनी सरकारको कालोसूचीमा
१२ निर्माण कम्पनी सरकारको कालोसूचीमा