काठमाडौ । नेपाली बजारमा यस साता सुनको मूल्य तोलामा २६०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको शुक्रबार तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापालाव सुनको मूल्य यो शुक्रबार बढेर तोलामा १ लाख ४४ हजार ४०० रुपैयाँ पुगेको हो ।
महासंघका अनुसार असार १६ गते सुनको मूल्य तोलामा १ लाख ४२ हजार, १७ गते १ लाख ४२ हजार २००, १८ गते १ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यस्तै १९ गते १ लाख ४२ हजार ७००, २० गते १ लाख ४४ हजार ३०० र २१ गते १ लाख ४४ हजार ४०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
यस्तै असार १४ मा तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भएकोमा २१ गते १ हजार ८७० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असार २०८१, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढयो, कतिमा हुदैछ खरिदबिक्री ?
सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?