४ प्रहरी उपरीक्षकको पदस्थापन (सूचीसहित)

सफल खबर संवाददाता

विहीबार, ३१ जेठ २०८१, १९ : ४७
४ प्रहरी उपरीक्षकको पदस्थापन (सूचीसहित)

काठमाडौँ । ४ प्रहरी उपरीक्षकहरूको पदस्थापन गरिएको छ । नेपाल प्रहरी, जनपद प्रहरी समूहतर्फ प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा नियुक्ति भएका ४ जनाको पदस्थापन गरिएको हो ।

गृह मन्त्रालयको पत्राचार अनुसार उनीहरूलाई तोकिएका स्थानमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सूची :

 

 

प्रतिक्रिया दिनुहोस