सर्लाही । सर्लाहीको मुर्तियामा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ।
बागमती नगरपालिका–३ का ६० वर्षीय रत्नबहादुर डिमडोङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी सर्लाहीकै बरहथवा नगरपालिका–९, पैँतालिसबिघास्थित हिमाल लामाको घरमा कोठा भाडा लिएर बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु