काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्दैछ।
बिहान १० बजे संघीय भवनको ल्होत्से हलम बैठक बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
सहकारीको बचत अपचलन, दुरूपयोग, हिनामिना र ठगी छानबिन गर्न संसदीय समिति बन्ने भएको छ। यस्तै सोमबार राति बसेको सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको बैठकले समितिको कार्यादेशमा पनि लगभग सहमति जुटाएको कांग्रेस प्रमुख सचेतक लेखकले बताएका छन्। मंगलबार बिहान ११ बजे बस्ने कार्यदलको बैठकले सहमतिलाई अन्तिम रूप दिनेछ।
पछिल्लो घटनाक्रमबारे सांसदहरूलाई जानकारी दिन पनि कांग्रेसले दलको बैठक बोलाएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, ०६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन