काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफू टी-२० विश्वकप क्रिकेटमा सहभागी हुन नपाएपनि खुसी रहेको प्रतिक्रिया दिएका छन् ।
बलात्कारको मुद्दाबाट उच्च अदालतले सफाई दिएसँगै विश्वकप क्रिकेट खेल्न अमेरिका जाने तयारीमा रहेका उनलाई अमेरिकाले भीसा दिन अस्वीकार गरेको छ । उनलाई अमेरिका पठाउन सरकारले पहल गरिरहेको छ । तर, उक्त सम्भावना ज्यादै न्यून बन्दै गएको छ ।
अमेरिकामा विश्वकप खेल्ने चाहना पूरा नभएपनि उनले लेखेका छन् ‘ साच्चै मेरो सपना पूरा नभएपनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ’ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ जेठ २०८१, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप
सन्दीप लामिछानेले पीएम कप नखेल्ने