काठमाडौं। साझा धारणा बनाउन कांग्रेसको आह्वानमा बानेश्वरस्थित संसद् भवन परिसरमा विपक्षी दलहरूको बैठक बसिरहेको छ ।सहकारी प्रकरणको छानबिनका विषयमा समान धारणा बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाको बैठक बसेको हो ।
यसअघि शुक्रबार बिहीवार पनि कांग्रेसको आह्वानमा ५ विपक्षी ५ दलको बैठक बसेको थियो ।सहकारी प्रकरणको छानबिन गर्न दलहरूबीच संसदीय समिति गठन गर्ने सहमति भएको छ । तर, यसको क्षेत्राधिकार के–के हुने भन्नेमा तय गर्न सत्तारुढ एमाले, रास्वपा र नेपाली कांग्रेसको बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ जेठ २०८१, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?