काठमाडौँ । काठमाडौँ उपत्यकाका चार वटा ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स लिनका लागि दिइने ट्रायल रोकिएको छ ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, राधेराधे, भक्तपुर, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठूलोभर्याङ, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र चाबहिल र यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमत पत्र एकान्तकुनाको ट्रायल सेन्टरमा ट्रायल रोकिएको हो । यसअघि राष्ट्रिय सतर्कता केन्द्रले गत मङ्गलवार कानूनको अक्षरशः कार्यान्वयन गरेर मात्र प्रयोगात्मक परीक्षाहरू सञ्चालन गर्ने, गराउने व्यवस्था मिलाई केन्द्रलाई जानकारी गराउन निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा १५० सवारी साधन होल्ड
हराएका २७ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
दरबारमार्ग क्षेत्रमा सवारी आवागमन प्रभावित
बीपी राजमार्गमा निर्वाध चल्न थाले सवारी साधन
हराएका २६ ओटा दुई पाङ्ग्रे सवारी साधन धनीलाई हस्तान्तरण