काठमाडौ । चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब ८९ करोड रुपियाँ खर्च गरेको हो । लक्ष्य अनुरूप राजस्व सङ्कलन हुन नसकेपछि सरकारी वित्त घाटा झन् फराकिलो भएको हो ।
कार्यालयका अनुसार चैतसम्म लक्ष्यको ५८.२ प्रतिशत मात्र आम्दानी भएको हो । आम्दानी शीर्षकमध्ये सबैभन्दा धेरै राजस्व शीर्षकमा आठ खर्ब ३१ अर्ब ९३ करोड रुपियाँ सङ्कलन भएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०२ जेठ २०८१, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दूध र मह बिक्रीबाट मनग्य आम्दानी
उखुखेतीबाट लाखौँ आम्दानी
काँक्रोेको बीउबाट मनग्य आम्दानी
कुटानी–पिसानी मिलबाट मासिक एक लाख बढी आम्दानी
तरकारीखेतीबाट वार्षिक सात लाख रुपैयाँ आम्दानी
चिया बेचेरै मासिक ५० हजार आम्दानी