काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् । सभामुखले बोलाएको प्रधानमन्त्रीसहितको शिर्ष दलका प्रमुख नेताहरुको बैठकबाट बाहिरिनेक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले जसपा फुटाउन आफ्नो भूमिका नभएको बताउदै देशमा प्रचण्ड बाहेक अरु कसलाई देख्छन् भन्ने टिप्पणी गरेका थिए । अशोक राई नेतृत्वमा जसपा नेपालबाट ७ सांसद मिलेर जसपा गठन भएपछि सत्ता जोगाउन प्रधानमन्त्रीले फुटाएको विश्लेषण भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ बैशाख २०८१, १९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय छानविन समितिबारे कांग्रेससँग भोलिसम्म सहमति हुन्छ : प्रधानमन्त्री प्रचण्ड
संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक : कांग्रेस
प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा भेटवार्ता
संसद्मा गृहमन्त्रीलाई बोल्न दिनुस्, समिति बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड
सिंहदरबारमा प्रचण्ड र ओलीबिच छलफल
प्रतिपक्षीसँग तत्कालै सहमति गर्न प्रधानमन्त्रीलाई सभामुखको अपिल