सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याए तिर्नुपर्ने

पत्रपत्रिकाबाट

सोमबार, १७ बैशाख २०८१, ०७ : २७
सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याए तिर्नुपर्ने

काठमाडौ । सरकारले सार्वजनिक सम्पत्तिमा क्षति तथा नोक्सान पु¥याए क्षतिपूर्ति भराउने भएको छ ।

विभिन्न आन्दोलन र विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड तथा आगजनी गरी क्षति पु¥याएमा आन्दोलनकारीबाटै  क्षतिपूर्ति  भराउनेसम्बन्धीको  कार्यविधि स्वीकृत भएको हो । 

उपप्रधानमन्त्री तथा गृहमन्त्री  रवि  लामिछानेले  आइतबार  सार्वजनिक  प्रदर्शन,  हडताल  तथा  विरोधका  कार्यक्रममा  हुने  क्षति  मूल्याङ्कनसम्बन्धी  कार्यविधि  स्वीकृत  गरेको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस