इलाम-२ मा कांग्रेसको सुरुवाती अग्रता

सफल खबर संवाददाता

आइतबार, १६ बैशाख २०८१, १४ : ५७
इलाम-२ मा कांग्रेसको सुरुवाती अग्रता

काठमाडौं । काठमाडौं,१६ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । गणना सुरु भएको अढाई घण्टापछि सुरुवाती मतपरिणाम सार्वजनिक गरिएको हो ।

प्रारम्भिक मतपरिणामअनुसार, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले सुरुवाती अग्रता लिएका छन् ।