काठमाडौं। टी–२० श्रृंखलाको दोस्रो खेलमा वेस्ट इण्डिज ‘ए’ विरुद्ध कुशल भुर्तेलले नेपाललाई तेस्रो सफलता दिलाएका छन् ।
खेलको दोस्रो ओभरमै नेपालका सागर ढकालले दुई विकेट लिएपछि भुर्तेलले १० औं ओभरको अन्तिम बेलमा कप्तान रोष्टन चेसकोको विकेट लिएका हुन् ।
चेस २२ बलमा २३ रन बनाएर आउट भए ।१० ओभरमा वेस्ट इण्डिज ए ले ६४ रन जोड्दा ३ विकेट गुमाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ बैशाख २०८१, १३ : १७
लेखकबाट थप