काठमाडौं। टी–२० को दोस्रो खेलमा वेस्ट इण्डिज ‘ए’ विरुद्ध नेपालले एकै ओभरमा दुई विकेट लिएको खेलको दोस्रो ओभरमै नेपालका सागर ढकालले दुई विकेट लिएका हुन् ।
२.२ ओभरमा अलिक अथान्जलाई क्चाआउट गरेपछि ढकालले पाँचौं बलमा जोन्सन चाल्र्सलाई बोल्ड गरे । चाल्र्स ११ र अलिक ६ रन बनाएर आउट भएका हुन् ।
टस हारेपछि नेपाल फिल्डिङमा उत्रिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ बैशाख २०८१, १२ : ५५
लेखकबाट थप