इलाम। इलाम–२ को मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ ।
मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुने समय तय हुने जानकारी दिए ।
बैठक बिहान ७ बजेनै बस्ने तय भएपनि ढिलाइ भइरहेको हो ।
शनिबार सम्पन्न उपनिर्वाचनमा इलाम २ मा १९ उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ बैशाख २०८१, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सकियो समानुपातिकतर्फको मतगणना
यी चार दलले समानुपातिकमा एक हजार मत पनि पाउन सकेनन्
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ?
समानुपातिक मतगणना : १ करोड २ लाख मत गणना: रास्वपा ५० लाख नजिक
चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?
बाजुरामा मतगणना सुरु