वेस्ट इण्डिजविरुद्ध नेपाललाई पहिलो सफलता

सफल खबर संवाददाता

शनिबार, १५ बैशाख २०८१, १२ : ३६
वेस्ट इण्डिजविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौँ। नेपाल भ्रमणमा रहेको वेस्ट इण्डिज ए विरुद्धको पहिलो टी–२० खेलमा नेपालले पहिलो सफलता हात पारेको छ ।​कीर्तिपुरस्थित मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पहिलो ओभरमै सफलता हात पारेको हो । 

 

नेपालको लागि लागि वेस्ट इण्डिजको पहिलो विकेट कमलसिंह ऐरीले लिए ।उनले पहिलो ओभरको अन्तिम बलमा जोन्सन चाल्र्सलाई बोल्ड आउट गरेका हुन् ।

 

twitter sharing button

email sharing button

messenger sharing button

sharethis sharing button

प्रतिक्रिया दिनुहोस