काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मोरङ पुगेका छन् ।मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको १२औं दीक्षान्त समारोहका लागि उनी नेपाली सेनाको हेलिकप्टरबाट मोरङ पुगेका हुन् ।
उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, विश्वविद्यालयका पदाधिकारीले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ बैशाख २०८१, १३ : ५३
लेखकबाट थप