मध्यपुर थिमिले माग्यो नगर प्रहरी

सफल खबर संवाददाता

सोमबार, १० बैशाख २०८१, ०८ : २९
मध्यपुर थिमिले माग्यो नगर प्रहरी

काठमाडौ । मध्यपुर थिमि नगरपालिकाले करारमा नगर प्रहरी माग गरेको छ ।

नगरपालिकाले नगर प्रहरी निरीक्षक १, नगर प्रहरी सहायक निरीक्षक १ र सहायक स्तर तहविहीन १० जना माग गरेको हो । 

इच्छुक उम्मेदवरले सोमबारको मितिले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस