मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

सफल खबर संवाददाता

आइतबार, ०२ बैशाख २०८१, १५ : ४६
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ । सरकारले चैत्र ३० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेको छ ।

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेकी हुन् । 

newskarkahna-news678681.1713088623.jpgnewskarkahna-news678680.1713088620.jpg