ईदको अवसरमा भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

सफल खबर संवाददाता

बुधबार, २८ चैत्र २०८०, १३ : २८
ईदको अवसरमा भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ । 

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

 

such

प्रतिक्रिया दिनुहोस