बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विभिन्न कार्यक्रम सहभागी हुन आज रुपन्देही आउँदै छन् ।
अहिले ९ बजे गाैतमबुद्ध विमानस्थल अवतरण गरेपछि सभापति देउवाले रुपन्देहीको तिलोत्तमा १३ मा सहिद आलोकनाथ यादवको सालिक अनावरण गर्ने कार्यक्रम छ ।
देउवा दिउँसो नेपाल शिक्षक सङ्घको लुम्बिनी हुने कार्यक्रम सहभागी हुने कांग्रेस रुपन्देहीमा सभापति रामकृष्ण खाँणले बताए । देउवाले रुपन्देहीको टिकुलिगढीमा रहेको गाई फर्मको अनुगमन गर्ने छन् ।
देउवा आजै साँझ काठमाडौँ फर्केन कार्यक्रममा रहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)