नेशनल मेडिकल कलेजमा प्रहरीको छापा

सफल खबर संवाददाता

सोमबार, २६ चैत्र २०८०, १५ : २२
नेशनल मेडिकल कलेजमा प्रहरीको छापा

काठमाडौँ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेको छ ।

म्याद सकिएको औषधिजन्य सामाग्री प्रयोग गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।

प्रतिक्रिया दिनुहोस