काठमाडौँ । चैत्र २२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । आइतबार मन्त्रिपरिषदले गरेका १५ निर्णय सार्बजनिक गरिएको हो ।
मन्त्रिपरिषदले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र केनाइन कार्यालयमा सो पदमा कार्यरत पदाधिकारीको कार्यकाल समाप्त हुनासाथ स्वत: खारेज हुने गरि दुई डिआइजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ चैत्र २०८०, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती सेवा १६औँ संशोधन नियमावली स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
ओजन तह संरक्षणसम्बन्धी मन्ट्रियल प्रोटोकल कार्यान्वयन सम्झौता स्वीकृत
बजेट पारित गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
मन्त्रिपरिषद्को बैठक आज बस्दै
डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकृत