काठमाडौँ । नेपाल प्रहरीका दुई जना प्रहरी नायव उपरीक्षकहरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले डिएसपी द्वय नारायण रंजितकार र दिनेश घिमिरेको सरुवा गरेका हुन् ।
लागू औषध नियन्त्रण ब्युरो कार्य शाखा कोटेश्वरमा कार्यरत रंजितकारलाई नेपाल प्रहरी विद्यालय साँगा, काभ्रेपलाञ्चोक र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टेलिजेन्स शाखाका घिमिरेलाई नेपाल प्रहरी सिंहदरवार सुरक्षा गण, काठमाडौँमा सरुवा गरिएको हो ।
केही दिन अघि भएको बढुवासँगै रिक्त हुन आएको पदमा सरुवा गरिएको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ चैत्र २०८०, २१ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस