त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र एसीको पाइप पड्कियो

सफल खबर संवाददाता

विहीबार, २२ चैत्र २०८०, १२ : २१
त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र एसीको पाइप पड्कियो

काठमाडौं । त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र विष्फोटको ठूलो आवाज सुनिएको छ । विष्फोट भएलगत्तै मानिसहरुको भीड जम्मा भएको छ । कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर (एसी)को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिए ।

प्रहरीले भने विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस