काठमाडौँ । चिकित्सा शिक्षा आयोगविरुद्ध मेडिकल व्यवसायी दुर्गा प्रसाईँले दायर गरेको रिटमा सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै छ ।कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले तीन दिन बहस सुनेपछि चैत १२ गते फैसला सुनाउने आदेश गरेको थियो ।
प्रसाईँको बीएन्डसी मेडिकल कलेजले आयोगविरुद्ध दुईवटा र शशीविक्रम कार्कीले बीएन्डसी कलेजविरुद्ध दायर गरेको एउटा रिटलाई लगाउमा राखेर सर्वोच्चले सुनुवाइ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ चैत्र २०८०, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईं र राणाको दूत बनेर सगुन लावती भारत भ्रमणमा
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ