चैत ११ गते चीन जाँदै परराष्ट्रमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

बुधबार, ०७ चैत्र २०८०, १८ : ५३
चैत ११ गते चीन जाँदै परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । उनी चैत ११ गते चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी पाँच दिनका लागि चीन जान लागेको स्रोतको दाबी छ । 

प्रतिक्रिया दिनुहोस